प्रमुख समाचारपुनः मतगणना गर्न उच्च अदालत जनकपुरको आदेश
कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
५०१६ समाचार
प्रमुख समाचारकांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा अस्थायी पूल बनाउनेहरुले पुललाई हटाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ । यद्यपी, प्रहरीले यतिदिनसम्म असुलिएको रकम कुनै सरकारी कोषमा कुनै राजस्व नगएको भन्दै सो अस्थायी पूल अब हटाउन नमिल्ने बताए । पूल हटाए असुलिएको सबै रकम दैनिक ३० हजारको दरले फिर्ता गर्नुपर्ने बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्तरीमा मिटर ब्याजमा फसेकाहरुको सूची लामो बन्दै गएको छ । सक्नेले सामाजिक स्तरमै कुरा मिलाउछन भने नसक्नेहरुले यसरी नै सडकमा आएर न्याय खोज्ने गरेको पाइएको छ । समस्यामा परेकाहरुबाट जग्गादेखि सुन चाँदी धितो राख्ने तथा ऋण दिएको भन्दा दोब्बर तेब्बर रकमको कागजसमेत बनाइ चर्को ब्याज असुली गरेर उठीवास नै गराउने कसूरमा हाल ३ जना मिटरब्याजी पक्राउ परेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारशुक्रबारको इजलासले अन्तरिम आदेश दिएमा लामिछानेको सांसद पद अयोग्य हुनेछ । तर सर्वोच्चले अन्तरिम आदेश नदिएमा भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनको सांसद र मन्त्री पद कायमै रहनेछ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ। नयाँ पत्रिकामा सौरभ यादवले समाचार लेखेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । मधेश प्रदेशमा ६ जना स्वतन्त्र सभासद छन् । उनीहरुको साथ पनि जसपा, कांग्रेस गठबन्धनले पाउन सक्ने संभावना छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंघीय सरकारमा जसपा हाल सहभागी भइसकेको छैन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि पेश गरेका सांसदहरुको सूचीमा जसपाको पनि समर्थन छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्रिपक्षिय टशनले कमला नगरपालिकामा माओवादी, जसपा, एमाले लगायतले प्रतिपक्षिको भूमिका पूर्ण निर्वाह गर्न सफल भएका छन् भने मेयर उपमेयर आफ्नै पार्टीको लगावमा असफल भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमदिरा सेवको लत्तममा फँसेका झा अधिक समय भट्टामै बिताउँदै आएका थिए । उनीसँग कसैको रिसईवी नभएपनि उनको आँखा फुटेको देखेपछि कसैले हत्या गरेको आशंका गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्तरीका प्रहरी उपरीक्षक अविनाराण काफ्लेले मुद्दा दर्ता गरेर घटनाको सूक्ष्म अनुसन्धान थालिएको बताए । “आरोपित व्यक्तिहरू अहिले सम्पर्कमा आउन सकेको छैन, उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरेका छौँ,” काफ्लेले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ’, प्रचण्डले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार