प्रमुख समाचारयती एयर दुर्घटना : बेपत्ताको खोजी कार्य राति पनि गरिने
न्यूज ब्यूरो, कास्की । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए । ‘खोजी कार्
३ वर्ष अगाडि · प्रमुख समाचार










