प्रमुख समाचारगाउँपालिकाको सरकारी बजेट अधिकृतको कमाउधन्दा, ६२ लाखमा किने ग्यास चुल्हो
आर्थिक वर्ष २०७६–७७ मा करिब ४९ लाख खर्चेर वितरण गरिएको ८८९ थान ग्यास चुलो सेटको बितरण भरपाईको प्रमाण नै पेश गर्न नसकेको यस पालिकाले सोही शीर्षकमा आर्थिक वर्ष २०७७–०७८ मा नियम विपरीत ग्यास चुलो सेटमै लाखौँ रुपैयाँ खर्चेको छ । पालिकाले आर्थिक वर्ष २०७७–०७८ मा उपाध्यक्ष ग्यास सिलिण्डर कार्यक्रम अन्तर्गत करिब २० लाखको ३
३ वर्ष अगाडि · प्रमुख समाचार









