मनोरञ्जनधनुषाको मिथिला नगरपालिकाको नगर गीत 'यो हाम्रो मिथिला' को बिमोचन
न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला नगरपालिकाको नगर गीतमा आधारित गीत हाम्रो मिथिला विमोचन गरिएको छ । नगरपालिकाकै सौजन्यमा निर्माण भएको उक्त गीतमा गायक एवम् सँगितकार रुद्रसेन विश्वकर्माले सुमधुर स्वर सजाएका छन् ।नगरपालिकाकै श्री धनेश्वर महादेव मन्दिर परिसरमा आयोजन गरिएको विमोचन कार्यक्रममा नगर प्रमु
८ वर्ष अगाडि · मनोरञ्जन











