मनोरञ्जननेपाल लोकस्टारमा 'रविराजसँग अन्याय' गरिँदै !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो मौलिक सिंगिङ रियालिटी शो भनिएको नेपाल लोकस्टारको नाम सुन्दा लाग्छ, देशका सबै समुदायको मौलिकतालाई प्राथमिकतामा राखिएको होला । तर, त्योभन्दा फरक देखियो । मौलिक शो भनेपछि मधेश, पहाड, हिमाल सबैलाई समेटिएको हुनुपर्ने हो । प्रतिस्पर्धी मार्फत् सबैको आ–आफ्नो
७ वर्ष अगाडि · मनोरञ्जन











