मनोरञ्जनगायक सन्नु कुमार खँगद्वारा समाचारको खण्डन, आरोप निराधार रहेको दाबी
न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरीका गायक सन्नु कुमार खँगले एक मोडेल अभिनेत्रीसँगको पारिश्रमिक सन्दर्भमा आएको समाचारलाई खण्डन गरेका छन् । न्यूज ब्यूरोमा गत २०८२ मँसिर १५ गते र मँसिर १६ गते आएको विभिन्न शिर्षकको समाचारलाई उनले खण्डन गरेका छन । सँचार माध्यममा गायक सन्नु कुमार खँगमाथि महिला कलाकारको श्रम
५ महिना अगाडि · मनोरञ्जन











