देश कालनागरिकता विद्येयक राष्ट्रपतिले गरे प्रमाणिकरण, अब जन्मसिद्धले पनि नागरिकता पाउने
अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।
३ वर्ष अगाडि · देश काल









