देश कालनेता प्रभु साहले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने
उनका अनुसार बैंकको मनोमानीविरुद्ध माघ १० गते आजपाले मधेश प्रदेसको प्रत्येक जिल्लामा मसाल जुलुस गर्ने छ । बैंकहरुले लिनेगरेको बढी ब्याज फिर्ता र लघुवित्त सहकारीको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग राखेर आमजनता पार्टीले विभिन्न कार्यक्रम गर्दै आएको छ।
२ वर्ष अगाडि · देश काल










