देश कालपेट्रोलियमको मूल्य घटयो
नयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।
२ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४० समाचार
देश कालनयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।
२ वर्ष अगाडि · देश काल
देश कालतत्कालीन पालिका प्रमुख गोपालराय यादव निलम्बित भएसँगै कार्यवाहक प्रमुख अमवेय खातुन र अन्य जनप्रतिनिधिबीच विवाद उत्पन्न भएकै कारण नगर सभा हुन नसकेपछि शिक्षक–कर्मचारीले तलब पाउन नसकेको बताइएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालशाहको विवाह वीरगन्ज महानगरपालिका २४ रानीघाटकी रमिता कुमारीसँग तय भएको थियो । विवाह मण्डपमा बेहुलाले सुनको सिक्री मागेपछि बेहुली पक्षले तत्काल दिन नसक्ने भनेपछि होहल्ला भएको थियो । पक्राउ परेका बेहुला शाह वीरगन्ज महानगरपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालदाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित भए। शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट उम्मेदवार थिए । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालयस पुर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजामा ब्रतालुहरुले सूर्य उदाउनु भन्दा पूर्व र सूर्य अस्ताए पछि मात्र अन्नजल ग्रहण गर्ने परम्परा रहेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालअहिले सत्ता गठबन्धनमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै विपक्षमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी रहेका छन् ।
२ वर्ष अगाडि · देश काल
देश कालएउटा सँस्था दर्ता गराउँदै एक वेभसाइट चलाएर आफूलाई पत्रकार बिल्ला लगाउनेहरुको बिगबिगी बढदै गएको छ । पत्रकार महासँघले यस्ता प्रवृति नियन्त्रणको लागि कडा कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।
२ वर्ष अगाडि · देश काल
देश कालउद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख क्षेत्रीले जनजाति महोत्सवले बर्दिबासको पहुँच र पहिचानलाई देशव्यापी बनाउन योगदान पुग्ने धारणा राखे । महोत्सवले यहाँको संस्कृति, भेषभुषा, व्यापार व्यवसाय, कृषि उत्पादनको प्रवद्र्धन र बजारीकरणमा ठोस योगदान पुग्ने अपेक्षा जगाएको उनले बताए ।
२ वर्ष अगाडि · देश काल
देश कालहिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
२ वर्ष अगाडि · देश काल
देश कालजसपाका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार वन तथा वातावरण मन्त्रीमा सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नवलकिशोर साह र धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउने निर्णय गरेको हो।
२ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको बैठकमा ८ बुँदे सहमति भएको हो । सोमबार बैठकपछि विज्ञप्ति जारी गर्दै गठबन्धनल
२ वर्ष अगाडि · देश काल