देश कालकमला नगरपालिकाका नेता मण्डलले त्यागे काँग्रेस
केन्द्रीय कार्य समिति, जिल्ला कार्यसमिति, नगर कार्यसमिति, क्षेत्रीय कार्य समितिलाई बोधार्थ गरी नेता मण्डलले नेपाली काँग्रेसको क्रियाशिल सदस्य रहँदै आएकोमा उनले अव नविकरण नगर्ने जनाएको हो ।
२ वर्ष अगाडि · देश काल










