देश कालशिक्षा प्रणाली सुधारको लागि सरोकारबालाको बहस
विनय कुमार यादव, धनुषा । खस्किदै गएको शिक्षा स्थितिलाई सुधार गर्नको निम्ति धनुषामा सरोकारबालाहरुको गहन छलफल भएको छ । शिक्षा विकास समन्वय समितिको आयोजनामा धनुषाधाम नगरपालिका र गणेशमान चानाथ नगरपालिका भित्र स्थापित सबै समुदायिक विद्यालयको प्रधानाध्यापकहरु सम्मलित उक्त गोष्ठीमा शिक्षाको वर्तमान प्रणाली
७ वर्ष अगाडि · देश काल











