देश कालनेविसंघका युवा नेताद्धय द्वारा फुड बैंक सिरहलाई खाद्यान्न
न्यूज ब्यूरो, सिरहा । नेपाल विद्यार्थी सँघ (नेविसँघ) सिटिईभिटी प्रदेश नं. २ का अध्यक्ष एवम् नेविसँघकै युवा नेताद्धारा फूड बैँकलाई सहयोग गरिएको छ । सिरहाको गोलबजारमा गरिब, निमुखाहरुको लागि सँचालित फूड बैँकमा अध्यक्ष ईन्द्रजीत कुमार गोईत र नेविसँघकै युवा नेता शंकर प्रसाद यादवले सँयुक्त रुपमा फूड बैँकल
६ वर्ष अगाडि · देश काल










