देश कालजनता समाजवादी पार्टीको सँसदीय दलको नेतामा राजेन्द्र महतो भन्ने समाचार भ्रामक
न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले पार्टीको सँसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएको समाचार भ्रामक र मिथ्या रहेको दाबी गरिएको छ । जनता समाजवादी पार्टी नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सँसदीय दलको नेता चयन सम्बन्धी कुनै बैठक नभएको तथा दलको नेता चयन नभएको उल्लेख गरेको छ
५ वर्ष अगाडि · देश काल








