देश काल‘चोलेन्द्र शमशेर मुर्दावाद’ भन्दै प्रधानन्यायाधीशको पुत्ला जलाउने प्रयास, युवा संघ र प्रहरीबीच झडप
पुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल









