देश कालगरिब र अशिक्षाको कारण आत्महत्या बढदैः डिएसपी दाहाल
सशस्त्र प्रहरीका लहान प्रमुख शुशिल श्रेष्ठका अनुसार हाम्रो समाज अध्यात्मिकको समाज हो । समाजमा बिचल्लीतका घटनाहरु घटने गरेका छन् । बिश्वमा आत्महत्या मध्ये नेपाल १५ औं स्थानमा रहेको बताउँदै देशमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्य खुलाए ।
५ वर्ष अगाडि · देश काल








