देश कालसर्पले टोक्दा एउटै परिवारको दुई जनाको मृत्यू
राति घरमा सुतेबेला दिदीभाइलाई नै सर्पले डसेको थियो । सर्पले डसेर घाइते भएका दुईजना मध्ये सुनितालाई उपचारको लागि सिराहाको लहान स्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल र भाइ कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो ।
५ वर्ष अगाडि · देश काल








