देश कालनेपाली काँग्रेसलाई जिताउने मेरो उम्मेदवारीः नीधि
चियापान कार्यक्रमको विशिष्ट अतिथिको रुपमा राम कृष्ण यादव, स्मृति नारायण चौधरी, प्रेम किशोर साह, प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादव, धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल सहितको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सयौँको सँख्यामा नेता तथा कार्यकर्ता सहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल









