देश कालघरेलु कार्यालय धनुषाले गरे ५ उद्यमीलाई सम्मान
कार्यालयको निमित्त उद्योग अधिकृत अरविन्द कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघ, जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठ, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनुषाका खाद्य निरिक्षक विपिन ठाकुर, टपरी उद्यमी रामकुमार महतो लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।
४ वर्ष अगाडि · देश काल









