देश कालजनकपुरसहित तराई मधेशको विभिन्न जिल्लामा बर्षा, शितलहर सुरु
त्यस्तै शुक्रबार देशभर आंशिक बदली रही एक वा दुई स्थानहरूमा हल्का वर्षा र गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
४ वर्ष अगाडि · देश काल










