देश कालराष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
राष्ट्रपति पौडेलले सरकारले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका छन् । उनले यसबारे संविधानविद्हरूसँग पनि परामर्श लिएका थिए ।
५ महिना अगाडि · देश काल











