देश कालशीर्ष नेताबीच एमसिसी, संसद् अवरोध र राष्ट्रिय सन्दर्भबारे छलफल
एमाले–माओवादी नेतृत्वबीच बहुकोणबाट छलफल भएको जिकिर गर्दै उहाँले अहिले नै निष्कर्षमा पुगिहाल्ने अवस्था नआएको सञ्चारकर्मीलाई बताउनुभयो । “दुई अध्यक्षको भेटवार्तामा सहकार्य गर्ने विषयसम्म पुगिएको छैन”, उहाँले भन्नुभयो, “आज बस्ने काम ९छलफल० भयो, संसद्का गतिरोधका विषयमा कुराकानी भए, विगतका समीक्षा कुराकानी भए, पहिलोपटक यो तहमा यति गम्भीरतापूर्वक छलफल सुरु भएको छ ।”
४ वर्ष अगाडि · देश काल









