देश कालपत्रकार झा र पोखरेललाई ‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कार
पुरस्कृत पत्रकार चाँदनी झा र शारदा पोखरेलले पत्रकारिता यात्रामा अनेक कठिनाइ र संघर्ष सामना गर्नुपरेको अनुभव सुनाउँदै चुनौतीबीच पनि सत्य र जनसरोकारका विषयमा निरन्तर लागिरहँदा प्राप्त सम्मानले थप ऊर्जा र आत्मविश्वास मिलेको प्रतिक्रिया दिनु भएको थियो ।
५ महिना अगाडि · देश काल











