देश कालनव नियुक्त प्रधानन्यायधीश डा. शर्माले सम्हाले पदभार
न्यूज ब्यूरो, काठमान्डौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुभएको छ । मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ सपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्नुभएको हो । यसअघि संसदीय सुनुवाई समितिले मंगलबार नै शर्माको नाम अनुमोदन गरेपछि राष्ट्रपति
४ महिना अगाडि · देश काल











