देश कालकाठमान्डौँका मेयर साहको पहिलो निर्णयः कार्यपालिकाको बैठक लाईभ गर्ने
न्यूज ब्यूरो, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन् । पदभार ग्रहणपछि प्रतिक्रि
४ वर्ष अगाडि · देश काल











