देश कालकाठमान्डौँको सबै अवैध संरचना निरन्तर भत्काइन्छः मेयर साह
त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतलाई पत्र पठाउँदै कामपाले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
४ वर्ष अगाडि · देश काल











