भोलीदेखि सिडिओ अफिस पनि बन्द
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै निर्वाचनको समयमा सुरक्षा सम्बन्धी कार्य बाहेक अन्य सबै कार्यहरु मँसिर १ गतेदेखि ५ गतेसम्मको लागि बन्द रहने उल्लेख गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
देश काल वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
३६४१ समाचार
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै निर्वाचनको समयमा सुरक्षा सम्बन्धी कार्य बाहेक अन्य सबै कार्यहरु मँसिर १ गतेदेखि ५ गतेसम्मको लागि बन्द रहने उल्लेख गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालनेता यादवले एमालेका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउनु दुई दिनअघि अर्थात आइतबार धनुषा–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा एमालेका नेता रघुवीर महासेठले कांग्रेस र माओवादीको सयौं मतदातालाई पार्टी प्रवेश गरेका थिए । मिथिला नगरपालिका–८ एमालेको किल्ला मानिन्छ ।
३ वर्ष अगाडि · देश काल
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ७२ घण्टा नाका बन्द हुने स्थानीय प्रशासनले जनाएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार भारतसँग जोडिएको पर्साका सबै नाका बन्द रहनेछन्।
३ वर्ष अगाडि · देश काल
देश काल‘प्रादेशिक रंगशाला निर्माणको लागि स्थान छनोट’ शीर्षकमा असोज ६ मैं सामाजिक विकास मन्त्रमालयका प्रदेश सचिव देवीराम भण्डारीले मन्त्री परिषद्मा पेस गरेको विभागीय मन्त्रीद्वारा स्विकृत प्रस्तावमा असोज २५ को प्रदेश मन्त्री परिषद्को बैठकले गरेको निर्णय सच्याउन वीरगञ्जबाट सर्बपक्षीय आग्रह हुदा कुनै सुनुवाई गरेको छैन् ।
३ वर्ष अगाडि · देश काल
गाउँपालिका अध्यक्ष दिपिन देव यादवद्धारा हस्ताक्षरित जारी गरिएको सो सूचनामा मँसिर ५ गतेसम्म बन्द रहने छ भने मँसिर ६ गते मँगलबारदेखि पुनः साविककै समयमा सबै कार्यालयहरु खुल्ने जनाइएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालएमालेले जिल्लामा उठाइएका प्रतिनिधिसभाका दुई प्रदीप कटुवाल, मनोजजङ्ग थापा र प्रदेशसभाका सुवास देवकोटा, रामकुमार कार्की, विनोद खड्का र रामकुमार पौडेल चारै उम्मेदवारलाई मत दिएर विजयी गराउन उनले आग्रह गरे ।
३ वर्ष अगाडि · देश काल
देश कालसहायक मतदान अधिकृतमा उच्च अदालतकै अधिकृत सङ्गीता सिंहलाई राखिएको छ । यसै गरि सबै सहायक कर्मचारी तथा कार्यालय सहयोगी पनि महिला नै राखिएकाले यो मतदान केन्द्र नमूना मतदान केन्द्रको रुपमा रहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
देश काल“यहाँका जनता कृषिकर्ममा आधारित छ । तर जितेका जनप्रतिनिधिले कृषि क्षेत्रमा के काम भयो रु शिक्षा क्षेत्रमा कति काम गर्‍यो, स्वास्थ क्षेत्रमा के परिवर्तन गर्‍यो मतदाताले त्यसको हिसाबकिताब लिने मौका यहीँ रहेकोछ ।”– उनले थपे ।
३ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा आधा दर्जन बढी नेतृत्वकर्ता कार्यकर्ताहरुले जनमतमा प्रवेश गरेका हुन् । जानकारी अनुसार, जनमतमा प्रवेश गरेका कार्यकर्ताहरु सो गाउँका नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरु हुन् ।
३ वर्ष अगाडि · देश काल
देश कालबुधबार र मंगलबार खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दू बनाएर तीनवटा भूकम्प गएका थिए । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पको धक्काले ८ वटा घर भत्किएका थिए ।
३ वर्ष अगाडि · देश काल
देश कालसो पार्कमा नेपाली काँग्रेस, एमाले, नेकपा (समाजवादी) जनमत, जसपा लगायतको पार्टीको झण्डाले पार्कलाई कुरुप बनाइदिएको हो । यसप्रति स्थानीय व्यापारीहरु ती दलहरुप्रति आक्रोसित समेत बनेका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसोही क्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका कोषाध्यक्ष रहेका अवधेश कामतले समेत खुल्ला रुपमा प्रचार प्रसार गरिरहेका छन् । एमाले निकट मानिएका कामत एमाले पार्टीको तर्फबाट खुल्ला रुपमै प्रचार प्रसारमा सँलग्न भएको देखिएको छ ।
३ वर्ष अगाडि · देश काल