देश कालमधेशी समुदायलाई धोती भनेर अपमान गरेको भन्दै जनकपुरमा युवाहरुको प्रदर्शन
मधेशी समुदायले नै देशका अधिकांश सिमानाकाहरूको रक्षा गरिरहेको भन्दै उनले मधेशी समुदाय देशको महत्वपूर्ण तथा गौरवशाली समुदाय रहेपनि समय समयमा यस्ता घटनाहरूबाट पीडित हुनुपरेकोले आगामी दिनमा यस्ता घटना नदोर्होयाउन चेतावनीसमेत दिए ।
३ वर्ष अगाडि · देश काल










