देश कालप्रदेश नम्बर १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
झापा क्षेत्र नम्बर ५ (१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।
३ वर्ष अगाडि · देश काल











