देश कालबोर्डरमा जाली नोट र ड्रग्स नियन्त्रण गर्न दुई देशका सुरक्षाकर्मीबीच समन्वयको निर्णय
बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल










