घुससहित प्रहरी सई पक्राउ
सई विष्टले भुक्तानी पनि सहज तरिकाबाट गराइ दिने निर्माण व्यवसायीलाई आश्वासन दिएका थिए । सोही घुस लिन उनी महोत्तरीबाट काठमाण्डू महानगरपालिका १० बानेश्वर पुगेका थिए । र घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।
३ वर्ष अगाडि · देश काल










