आर्थिक ब्यूरोफेरी बढायो पेट्रोलियम पदार्थको दाम, तैपनि सरकारलाई घाटा
यसअघि पेट्रोल प्रतिलिटर रु ११६, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ मा बिक्री हुँदै आएको थियो । निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरो वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
७८६ समाचार
आर्थिक ब्यूरोयसअघि पेट्रोल प्रतिलिटर रु ११६, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ मा बिक्री हुँदै आएको थियो । निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोबाटोमा रहेको बंजारी प्रहरी चौकी ७ हजार, बिरंचीबर्वा ईलाका प्रहरी कार्यालयले ५ हजार सबैठवा ७ हजार उठाउने गरिरहेको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोत्यहाँ स्थित रहेको जय माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोवार (हुण्डी) मा संलग्न उक्त ट्रेडर्समा ७ लाख ७५ हजार रुपैयाँ नेपाली र ७ हजार ४०० रुपैयाँ भारु सहित पक्राउ गरिएको हो
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोचालकहरुले टयाँकर चेकिँग गरी टयाँकर छुटाउन आग्रह गरेपछि अध्यक्ष जोगी यादवलाई पक्राउ गर्न लगाएको भन्दै आक्रोसीत बनेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि दैनिक ४०/५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोआज बसेको बैठकले १० वटा स्थान जाने र आउने रुट कायम गरेको छ भने रुट अनुसारको बोर्ड र भाडादर समेत सर्वसाधारणले देख्ने गरि राखिने निर्णय गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोस्वदेशी उत्पादन प्रवद्र्धनका लागि भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रण गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोजयनगर जनकपुर रेल्वे सँचालन भएपछि बाहिरबाट आउने यात्रुहरुको लागि स्टेशनको गेट स्थित नै सो होटल सँचालनमा ल्याएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोभारतमा पेट्रोलको मूल्य निरन्तर बढदै गएको छ । तर भारतको सरकारले पेट्रोलको मूल्यमा कुनै सँज्ञान नलिएको देखिएको छ । उच्च अधिकारीहरु पनि निरन्तर बढेको पेट्रोलको मूल्यको बारेमा कुनै चर्चा नगरेको भन्दै भारत विहारका नागरिकहरु आजित भएका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोप्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ । उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुङ्गा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोभौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ चार हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो