आर्थिक ब्यूरो२ लाख ८० हजार रुपैयाँ सहित जुवा खालबाट ९ जना जुवाडीहरु पक्राउ
यसका साथै, वाल्ड किँग लेखिएको रातोनिलो रँगको सिल प्याक तास ८ थान बरामद गरी जुवा खेलमा संलग्न रहेको व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरो वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
७८६ समाचार
आर्थिक ब्यूरोयसका साथै, वाल्ड किँग लेखिएको रातोनिलो रँगको सिल प्याक तास ८ थान बरामद गरी जुवा खेलमा संलग्न रहेको व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोकक्षा ११ को नयाँ भर्ना पक्रियालाई सुचारु राखेको मेरिल्याण्ड कलेजका प्रिंसिपल लक्ष्मण ढकालले बताए । कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति पनि दिंदै आएको उनले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोनगरपालिका स्थापना भएदेखि नै विद्युत् महसुल नबुझाएको नगरपालिकाबाट बुझिएको छ । एक्कासि लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट सञ्चालन हुने सबै सेवा ठप्प भएको बताइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोबजारमा विज्ञापन गरी ब्राण्ड भनेर सप्लाई गर्ने उपकार ब्राण्डको चामल बोराभित्र गन्हाएको वस्तु फेला परेपछि आम उपभोक्तामा पनि नाकारात्मक असर पर्ने भएको छ । उपभोक्ताको स्वास्थ्यसँग खेलवाडका साथै गुणस्तरीयहिन खाद्य वस्तु विक्री वितरणले आम उपभोक्तामा गम्भिर असर पर्ने देखिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोआफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन् । रामनगरमा यसअघिदेखि नै एभरेष्ट सुगर ऐण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयस्तै विशाल ग्रुप अन्तर्गतको ट्रेडिङ कम्पनी यूनाइटेड डिस्टिब्युटर्सले पनि ७ अर्ब १२ करोड रुपैयाँको रेटिङ गराएको छ । धागो उद्योग रिलायन्स स्पिनिङ मिल्सको ६ अर्ब ७ करोड रुपैयाँको रेटिङ छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसमान रुपमा वितरण गर्नु पर्नेमा असामान्य रुपमा बाख्रा वितरण गरिएको कागजपत्रबाट पुष्टि भैरहेको छ । महारानी दलित बाख्रा पालन समुह राजदेवी ६ लाइ ११ बटा बाख्रा दिएको छ जसमा उषा देवी राम निर्वाचित नगर सभा सदस्य रहेका छन ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउनीहरुबाट २०२ वटा कार्टुन बरामद भएको प्रहरीले जनाएको छ। नेपालमा २०७६ असार २ मा प्रकाशित राजपत्र भाग २ को सूचना १ को प्रकरण ४ को ‘ढ’अनुसार क्याफिनयुक्त शक्तिवद्र्धक पेयपदार्थ, फ्लेवर सिन्थेटिक ड्रिन्क्सलगायतका पेयपदार्थ बिक्री वितरण गर्न पाइँदैन। तर उक्त व्यवस्थाविपरीत व्यापारीहरुले यसको बिक्री जारी राखेको पाइएको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयादवको अनुसार प्रदेश परिवहन बस सेवा संचालन गर्ने कि बसहरूलाई अन्य कामका लागि कुनै संस्थालाई दिएर व्यवस्थापन गर्ने भन्ने तर्फ पनि छलफल भइरहेको छ । उनले भने, ‘ बसहरू हतार खरिद गरिएको जस्तो देखिन्छ, बिना कुनै योजना खरिद गरिएका बस सरकार आफैंले सञ्चालनमा ल्याउनुको कुनै तुक छैन ।’
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोत्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ ६७ लाख ५४ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख रुपैयाँ प्राप्त गरेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हाँसिल गरेको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोवैदेशिक रोजगारमा जान चाहनेले ‘गुगल म्याप’को सहायताले सिधै म्यानपावर कम्पनीसम्म पुग्न सक्ने सुविधा एपमा रहेको छ । त्यस्तैगरी कुन देशमा कुनकुन पदमा केके डिमाण्ड आएका छन् भनेर हेर्न सकिने छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो