आर्थिक ब्यूरोजनकपुरबाट साढे ३ लाखको अवैद्य कपडा र किरानाको समान पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाको गस्ती टोलीले पुलचोकस्थितबाट २ लाख १९ हजार ३३० रुपैयाँ मूल्य बराबरको किराना समान तथा लत्ताकपडा पक्राउ गरिएको हो । सोही सँगै विदेह नगरपालिकाको वडा नं. ९ इटहर्बास्थितबाट १ लाख २० हजार मूल्य बराबरको कस्टमेटिकको समान ल्याउँदै गर्दा पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो









