आर्थिक ब्यूरोधनुषा प्रहरीद्धारा साढे ६ लाखको लत्ताकपडा बरामद
धनुषा प्रहरीले ५ दिनको अन्तरालमा विभिन्न नाका, ठाउँबाट ४ वटा मोटरसाईकलसहित ६ लाख ५५ हजार ८५० रुपैयाँ मूल्य बराबरको अवैद्य समान पक्राउ गरी भन्सार कार्यालय जनकपुरमा बुझाएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो








