ब्यूरो अपरेशनजानकी मन्दिर मडवामा ईस्लामिक झण्डा लिएर टिकटक बनाउने युवकमाथि निवेदन, प्रहरी खोज्दै
उनले निवेदनमाथि तुरुन्त एक्सन लिएको बताए । एसपी रानाभाटले टिकटकमा झण्डा लिएर टिकटक भिडियो बनाउने युवकको सबै जानकारी अनुसन्धान शाखाले सक्रियताका साथ गरिरहेको बताए । केन्द्रीय साईबर ब्यूरोमा समेत यसको लागि समन्वय गरिएको एसपी रानाभाटले बताए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन










