ब्यूरो अपरेशनजनकपुरः श्रीमान र ससुराले गोप्य भिडियो बनाएको भन्दै जिल्ला प्रहरी अगाडी दुई महिलाको धर्ना
उनले सडकबाट गाडीहरु गुडीरहेकोले प्रहरी सँग संरक्षणको पनि माग गरिन् । उनले बेरियर लगाएर संरक्षण गरिदिन आग्रह गरिन् । उनले आफ्नो हक अधिकारको लागि लडिरहेको बताईन् ।
२ वर्ष अगाडि · ब्यूरो अपरेशन











