ब्यूरो-रिपोर्टरजेसी सप्ताहको पहिलो दिन अनाथ आश्रममा खाद्यान्न वितरण
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघको पूर्वअध्यक्ष निर्मल चौधरी ,जनकपुरधाम उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मनिष रमन साह ,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी गौतम साह, जनकपुर जेसीजका पूर्व अध्यक्ष जेसी सुधिर पजियार लगायतका व्यक्तित्वहरुको रोहबरमा समाग्री वितरण गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











