ब्यूरो-रिपोर्टरनेपाल रेडक्रस सोसाईटी बन्यो रास्वपा कार्यकर्ता भर्ती केन्द्र, विधान विपरित अयोग्यलाई पदाधिकारीमा चयन
समितिमा नियुक्त भएका सबै व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध रहेको दाबी गरिएको छ। यदि उनीहरू सक्रिय राजनीतिक सदस्य वा पदाधिकारी हुन् भने यो नियुक्ति नेपाल रेडक्रस सोसाइटीको विधानसँग बाँझिने देखिन्छ।
२ महिना अगाडि · ब्यूरो-रिपोर्टर











