ब्यूरो-रिपोर्टरधनुषाधामको 'धनुष सागर सरोवर' सौन्दर्यीकरण अभियानको अध्यक्षमा पत्रकार यादव
यस्तै, समितीको उपाध्यक्ष दिपेश कुमार मण्डल , महासचिवमा दिनेश शर्मा, सचिवमा संतोष कुमार सिंह ,उपसचिवमा शोशिता कुमारी सिंह ,कोषाध्यक्षमा देब नारायण ,सद्स्यहरु अशोक मण्डल ,अनिल कापर,राघबेन्द्र साह ,ॐ प्रकाश मण्डल,लगायत सदस्यहरु राखि समिति गठन गरिएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











