ब्यूरो-रिपोर्टरजनकनन्दिनीका जनप्रतिनीधि र सँघर्ष समितिबीचको टशन खत्तम, विरोधका कार्यक्रमहरु समाप्त
सँघर्ष समितिले मागलाई मध्यनगर गर्दै गाउँकार्यपालिकाको कार्यालयले ।उपाध्यक्ष कमला सहगलको संयोजकत्वमा वार्ता समिति गठन गरी मिति गत फागुन ८ गते दिनको १ः०० बजे उपस्थित हुने गरी छलफल तथा वार्ताका लागि सर्वदलीय संघर्ष समितिको नाउँमा पत्राचार गरेकोपछि वार्ता साकारात्मक र फलदायी भएको घोषणा गरिएको हो ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










