बैंकिङ्गहुण्डी कारोबार : विदेशीनेको सँख्या कम भएपनि रेमिट्यान्समा उल्लेख्य वृद्धि
न्यूज ब्यूरो, काठमान्डौँ । वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेपनि नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको छ । चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार, अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९.३ प्रतिशतले घट्दा विप्रेषण आ
७ वर्ष अगाडि · बैंकिङ्ग











