उखु किसानले अझै पाएनन् भुक्तानी
सर्लाहीका अधिकांश किसानको आम्दानीको विशेष स्रोत, नगदेबाली उखु रहेको र त्यही उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासोे छ ।
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषक वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
२४२ समाचार
सर्लाहीका अधिकांश किसानको आम्दानीको विशेष स्रोत, नगदेबाली उखु रहेको र त्यही उखु बेचेको पैसा नपाउँदा चाडपर्व पनि खल्लो भएको यादवको गुनासोे छ ।
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकलकडाउन अघि नेपाली माछा भारतमा ३५ प्रतिशत निर्यात हुँदै आएको तर लकडाउनपछि सीमा सिल भएपछि रोकिएको बताएका छन। माछा बजारको स्थानीय तहलगायत राज्यका नियमनकारी निकायले अनुगमन गरी स्वदेशी उत्पादनलाई बढावा दिन सके कृषकको आर्थिक अवस्थामा थप मदत पुग्ने उनको भनाई छ।
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, बारा । बाराको सिम्रौनगढ क्षेत्रमा भुसुनाले अगहनी धानलाई क्षति पुर्याएको छ। सिम्रौनगढ नगर क्षेत्र, पचरौता र बारा जिल्लाका विभिन्न स्थानमा अगहनी धानमा भुसुना कीरा लागेको र सो कीराको प्रकोपबाट धान नष्ट भइरहेको किसानहरूले गुनासो गरेका छन। लङ्गडाचोक, सुखी, पथरा, कुडवा, पोखरिया, कञ्चनपुर, बल
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, बारा । बाराको कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादवले किसानहरुका सिचाई सुविधाको लागि डिप बोरिङ्ग जडान गरिने बताएका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १३ फुलवरिया टोलमा अवलोकन तथा निरिक्षणका क्रममा नगरप्रमुख यादवले यस्तो बताएका हुन । उक्त वडामा सडक बाटो निर्माणसंगै किसानहरुलाई ख
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, रौतहट । रौतहटको एक किसानको खेतमा लगाईएको धानबाली अज्ञात समूहले काटेर फालिदिएको छ । जिल्लाको कटहरिया नगरपालिकामा एक किसान को मिहिनेतमा पानी फेरिएको छ । नगरपालिका को वार्ड नम्बर ८ पिप्रा पोखरिया टोलका किसान जोगि राय यादवको खेतमा लगाईएको धानबाली गएराति अज्ञात समूहले काटेर खेतभरि नै फालिदि
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, वीरगँज । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम खर्च हुन
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा कमला नदीबाट उकासिएको जग्गामा मत्स्य पर्यटन केन्द्र प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन गरिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका मत्स्य पालन विज्ञ टोलीद्वारा उक्त जग्गामा पोखरी खनेर माछा पालन गरी पर्यटन केन्द्र प्रवद्र्धन
६ वर्ष अगाडि · कृषि/ कृषक
न्यूज ब्यूरो,सर्लाही । जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानवापतको रकम जिल्लामा पठाइएको छ । सर्लाहीका उखु किसानका लागि रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । “उखु किसानका लागि सरकारले पठाउनु पर्ने रु २१ करोड ३४ लाख ९५ हजार निकासा भएको छ, अझै २।५ प
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । कठिन परिश्रम गरेर धान उब्जाएपनि उचीत मूल्य पाउन नसकेका किसानहरुको लागि ठुलो राहत भएको छ । यसअघि किसानहरुसँग व्यापारीहरुले धान कमै मूल्यमा खरिद गर्दै आएपनि अब न्यून्तम मूल्य तोकिएको छ । सँघीय सरकारको कृषि मन्त्री धनश्याम भूसाल तथा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुको सँयुक्त ब
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, रौतहट । रौतहटमा फेरि आन्दोलन रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स सन्चालन गर्नुपर्ने माग सहित एक समुहले रौतहटका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएका छन। कुनै छलफल र बिचार बिमर्श बिना नै मिल बन्द गरेको आरोप लगाउदै उखु उत्पादक संघ रौतहटले प्रमुख जिल्ला अधिकारी इन्द्र देब याद
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर
६ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकन्यूज ब्यूरो, बारा । कोरोना प्रभाव पछि जारी निषेधाज्ञाका कारण बाराका केरा किसान समस्यामा परेका छन् । गत चैत्र ११ गते देखि चलेको लकडाउन र स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण केरा उत्पादक किसान समस्यामा परेका हुन् ।कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केरा उत्पादक किस
६ वर्ष अगाडि · कृषि/ कृषक