प्रमुख समाचार'फोरम-राजपा' लाई मिलाउँदै मन्त्रिपरिषद्लाई आज 'पूर्णता' दिने तयारी
न्यूज ब्यूरो || काठमाडौं, २ चैत । गत ३ फागुनमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले ३० दिनपछि शुक्रबार (आज)मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। प्रधानमन्त्री ओली एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा छन्। वातावरणमन्त्री लालबा
८ वर्ष अगाडि · प्रमुख समाचार











