प्रमुख समाचारप्याव्सन सिरहासँग अभिभावकको गुनासो नै गुनासो
सिरहा, ४ माघ । नीजि तथा आवासीय विद्यालयको सातौं बार्षिक सधारणसभामा बोल्दै बक्ताहरुले शिक्षा नीति र प्यावसनको कार्यव्यहारमा केन्द्रित भई गुनासो नै गुनासो गरेका छन् । जिल्ला सदरमुकाम सिरहामा भएको उद्घाटन समारोहमा बोल्दै अधिकांश वक्ताहरुले प्याव्सनको काम कारवाहीमा व्यापक सुधार गर्नुपर्ने खाँचो रहेको औं
८ वर्ष अगाडि · प्रमुख समाचार











