खेल / खेलाडीजनकपुरमा ३१ वर्षपछि ह्याण्डबल प्रतियोगिता हुँदै
कुलदीप दास | जनकपुरधाम, ९ जेठ । करिव ३१ वर्षको अन्तराल पछि जनकपुरमा ह्याण्डबल प्रतियोगीता हुने भएको छ । २०४४ सालमा जनकपुरमा क्षेत्रीय स्तरको प्रतियोगीता भएकोमा जेष्ठ १५ देखि १८ गते सम्म चारदिन जनकपुरधाममा राष्ट्रिय स्तरको महिला ह्याण्डबल प्रतियोगीताको आयोजना हुन गइरहेको जिल्ला ह्याण्डबल संघ धनुषाले
८ वर्ष अगाडि · खेल / खेलाडी











