गाउँ / समाजबजारमा बढी बट्टी लिए कार्वाहीको चेतावनी
न्यूज ब्युरो || धनुषा, २५ माघ । समुदायिक बजारमा तोकिएको भन्दा बढी बट्टी लिए कारवाही गर्ने भएको छ । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले बजार अनुगमन गर्दै बढी बट्टी लिने ठेकेदारलाई कारवाही गर्ने जनाएको छ । गरिब किसानहरुले दिनरात मिहिनेत गरी उब्जाएको अन्न, तरकारीहरु टाउकोमा भारी बोकी ब
८ वर्ष अगाडि · गाउँ / समाज











