राजनीतिकएमालेकी विद्यादेवी भण्डारीलाई राजपाले समर्थन गर्ने
न्यूज ब्यूरो || जनकपुरधाम, २६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा ( एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने र सरकारमा सहभागि हुने भएको छ । वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको छ । सत्ता नेतृत्वकर्ता एमाले र नेकपा
८ वर्ष अगाडि · राजनीतिक











