अन्तराष्ट्रियचर्च आक्रमणको आइएसद्वारा दाबी
कायरो, १६ पुस : इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको इस्लामिक स्ट्टेस आइएस समूहले जिम्मा लिएको छ । यस आक्रमणमा नौ व्यक्तिको मृत्यु भएको जनाइएको छ । फ्रान्स २४ का अनुसार यस आक्रमणको दाबी आइएस समूहले लिएको छ । ः कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्चअगाडि एक
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











