अन्तराष्ट्रियअपन मिथिला सेवा समाज कुवेत शाखाको तेश्रो बैठक सम्पन्न
बिनय यादव, २१ फागुन । रोजगारीको सिलसिलामा विभिन्न पेसामा संलग्न रही खाडी मुलुक कुवेतमा बस्दै आईरहेका नेपाली युवाहरुको साझा संगठन अपन मिथिला सेवा समाजको बैठक सम्पन्न भएको छ । ‘अपन मिथिला सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता’ भन्ने मूल नाराका साथ कुवेतको सुलेबिया खातमा तेस्र
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











