प्रमुख समाचारस्थानीय तहको लागि ३० वटा नमूना कानून
काठमाडौँ, ९ माघ : सरकारले स्थानीय तह सँचालनको लागि ३० वटा नयाँ कानुन तयार पारेका छन् । आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पु¥याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको हो । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालय
८ वर्ष अगाडि · प्रमुख समाचार











